अन्नपूर्णको फेदीमा खयरबराह पुजा

घनश्याम खड्का /म्याग्दी साउन २३ गते । जनैपूर्णिमाको अवसरमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ खयरबाराही ताल छेउमा अवस्थित मन्दिरमा धार्मिक मेला लागेको छ । अन्नपूर्ण हिमालको पश्चिम फेदीमा चार हजार छ सय ६० मिटर अग्लो स्थानमा अवस्थित खयरबाराही तालमा जनैपूर्णिमा मेला भर्न करिव हजार भक्तजन पुगेका छन् । तर चन्द्रग्रहण लाग्ने भएकोले यस वर्ष अघिल्ला वर्षभन्दा … Continue reading अन्नपूर्णको फेदीमा खयरबराह पुजा